Comments Add Comment

Advertisment

SKIP THIS

११ वर्षीया बालिका बलात्कृत

२६ जेठ , काठमाडौं । झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१५ वर्षीया बालिका बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

१५ वर्षीया बालिका बलात्कृत