Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

२ असार , काठमाडौँ । रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ ।

आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१५ वर्षीया बालिका बलात्कृत

११ वर्षीया बालिका बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

११ वर्षीया बालिका बलात्कृत

१५ वर्षीया बालिका बलात्कृत