Comments Add Comment

Advertisment

SKIP THIS

१५ वर्षीया बालिका बलात्कृत

३ आश्विन , काठमाडौं । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगी- भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

११ वर्षीया बालिका बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

११ वर्षीया बालिका बलात्कृत