Comments Add Comment

Advertisment

SKIP THIS

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ पुष , काठमाडौं । लेनदेन मुद्दाका फरार प्रतिवादी सुरूगां नगरपालिका-१ बस्ने ६४ वर्षीय पुष्कल बहादुर बुर्जा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७६ माघ १९ गतेको फैसलाले लेनदेन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरीमा पेश गरिएकोमा अदालतको आदेश कैद भुक्तानका लागि सप्तरी कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment