Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो

१४ पुष , काठमाडौं । कारोबारको सुरुवाती चरण(प्रि-ओपन सेसन) मा बुधबार नेप्से सूचक १.०३ अंकले उकालो लागेको छ ।
यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै