Comments Add Comment

Advertisment

SKIP THIS

गुप्तचरका २२ इन्सपेक्टर डिएसपीमा बढुवा

१६ माघ , काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागमा २२ जना इन्सपेक्टर डिएसपीमा बढुवा भएका छन् । सोमबार बसेको बढुवा समितिको बैडकले बढुवाको निर्णय गरेको हो ।

विभागमा लामो समयदेखि बढुवा रोकिएको थियो । सोमबार बढुवा हुनेहरुमा अशोक पौडेल,मेघराज कंडेल, रुद्र गुमाछान, लोकराज जोशी, नारायण शर्मा मुडभरी, सविना राई, विष्णुहरी पण्डित, केशव सुवेदी, द्रोण बुढाथोकी, नित्यानन्द ढुंगाना लगायत अधिकृत छन् ।

बढुवामा २०७३ सालमा भर्ना भएका सूचीमा पर्दा २०७१ मै भर्ना भएकाहरु भने छुटेका छन् । बढुवामा बदनाम र कार्यक्षमतामा कमजोर पनि परेपछि इमान्दार अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै