Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

१९ माघ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि बैठक बोलाएको बताइएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा आज ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए ।

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment