२९ माघ , काठमाडौ । नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरमा कार्यरत प्रहरी कर्मचारीहरु बिच भाइचारा र पारस्पारिक सम्बन्ध सहितको सामुहिक भावनाको विकास गर्ने उदेश्यले यस गणका गण प्रमुख प्र.उ. रंजित सिंह राठौरको उपस्थितिमा विबिध कार्यक्रमका साथ “सहकर्मी साथ चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।







