Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रधान कार्यालयले ९५ डिएसपीको सरुवा को कहाँ ? सूची सहित

२५ कात्तिक , काठमाडौ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

नेपाल प्रहरीको विभिन्न जिल्लाहरू, इलाका प्रहरी प्रहरी कार्यालयहरू, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डिएसपीहरूको समेत सरुवा भएको छ ।

सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापाको सरुवा भएको छ । त्यस्तै जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ ।

उपत्यकाका कालिमाटी वृत्तमा अनिल घिमिरे तथा बालाजुमा गौतम मिश्रको सरुवा भएको छ ।

हेर्नुहोस सूची सहित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै