Comments Add Comment

Advertisment

SKIP THIS

न्याय परिषद्को बैठक स्थगित

२४ माघ , काठमाडौं । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

राष्ट्रियसभा बैठक स्थगित

प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित

Advertisment

छुटाउनुभयो कि? सबै