Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

१८ फागुन , काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए । गत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले त्यसलाई निरन्तरता दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

राष्ट्रियसभा बैठक स्थगित

प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित

Advertisment