Comments Add Comment

महिला बालबालिका जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण गर्न डिआईजी राई छलफलमा

१६ फागुन , काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको प्राङ्गणमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा रणनीति बनाउन सरोकारवाला पक्ष सहितको छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईको विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा समानुपातिक सभासद माननिय मिना श्रेष्ठ र बाँके जिल्ला स्थित रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितमा उक्त छलफल कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment