Comments Add Comment

Advertisment

SKIP THIS

उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बस्दै

२७ फागुन , काठमाडौ । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एक पदाधिकारीका अनुसार एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको छ । ‘उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ’ ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै