Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरेर भाग्ने श्रीमानलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ

काठमाडाैं | श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनले ५३ वर्षीया श्रीमती देबि महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनलाई पथरी शनिश्वरेस्थित पश्चिम बसपार्कबाट ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै