Comments Add Comment

Advertisment

SKIP THIS

ट्र्याक्टर दु’र्घटना: चालकको मृ त्यु

१२ चैत , काठमाडौ । धनुषामा आफैले चलाएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको घ टनास्थलमै मृ त्यु भएको छ ।

(सोमबार) बिहान क्षीरेश्वनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको सिमाना पर्ने पुलभन्दा पूर्वमा भएको दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका ३ का मंगलपुरका अन्दाजी ५१ वर्षीय विष्णुबहादुर फुयालको मृ त्यु भएको हो ।

उनले चलाएको ज १ च ३४३७ नम्बरको ट्र्याकटर दु र्घट नामा परेको थियो। बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा दुर्घ टना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment