Comments Add Comment

Advertisment

SKIP THIS

सल्यान अस्पतालमा एकैदिन चार संक्रमितको मृत्यु

१३ जेठ , काठमाडौ । सल्यान अस्पतालमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीय एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी गराएको छ ।

यस सँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै