Comments Add Comment

ओखलढुङ्गामा जिप दुर्घटना ३ जनाको मृत्यु : ४ घाइते

२९ कात्तिक , काठमाडौ । एकादशी बजार भर्न च्यानमबाट ककनी बजार जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप आज बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खस्दा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै