Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकाको चिसापानीमा सार्वजनिक बस दुर्घटना

२ बैशाख , काठमाडौं  । काठमाडौं तार्केश्वर नगरपालिकाको चिसापानीमा सार्वजनिक बस दुर्घटना भएको छ दुर्घटना हुदा ४ जना घाईते भएका छन् ।

तिनपिप्ले बाट रत्नपार्कका लागि जाँदै गरेको बा ४ ख ७४७० बस अनियन्त्रित भई बिधुततिय पोलमा ठोकिएको जानकारी न्युज24ग्यालेक्सीलाई आएको  छ ।

पोलमा ठोकिदा मानविय क्षेति भने भएको छैन थप रिपोर्ट आउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै