Comments Add Comment

करदाताका समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाउने अर्थमन्त्रीको घोषणा

१ मंसिर , काठमाडौ । बुधबार स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेपालगन्ज पुगेका अध्यक्षले कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी पनि गरे ।

उनले भने, ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो । तर, हामीले गरेको विकासविरोधी गठबन्धनलाई मन परेन ।’
नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने, ‘हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार ।’

अध्यक्ष ओलीले भने, ‘सुरुङ खनिँदै थियो, विद्युतको ट्रान्समिसन लाइन बन्दै थियो, पानीका नहर बन्दै थिए । अहिले हामीलाई विकास गर्नबाट रोकिएको छ, तर फेरि पालो आएपछि अधुरा योजना पूरा गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment