Comments Add Comment

Advertisment

SKIP THIS

रूपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय रियाज अहमद पक्राउ

रूपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद मुसलमान रहेका छन् । उनलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै