५ साउन , काठमाडौ । नेपाल प्रहरीका लेखापालहरुकाे सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि १२१ जना लेखापालहरुकाे सरुवा गरिएकाे जनाएको छ ।
हेर्नुहोस् सूची: