Comments Add Comment

Advertisment

SKIP THIS

इन्टर मियामीका लागि लगातार सातौँ खेलमा मेस्सीको गोल

३ भदौ ,काठमाडौ । लिग्स कपको अहिले भइरहेको फाइनलमा लियोनल मेस्सी आबद्ध इन्टर मियामीले सुरुवाती अग्रता लिएको छ।

नासभिल एससीविरुद्ध भइरहेको खेलको पहिलो हाफ जारी रहँदा मियामीले १-० गोलको अग्रता लिएको छ। कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गरेका हुन्।

मेस्सीले मियामीका लागि लगातार सातौँ खेलमा गोल गरेका हुन्। यसबीचमा उनले १० गोल गरेका छन्।

इन्टर मियामीका लागि खेलेका हरेक खेलमा मेस्सीले गोल गरेका हुन्।

मियामी पहिलो पटक कुनै पनि प्रतियोगिताको उपाधि जित्ने प्रयासमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै