Comments Add Comment

Advertisment

SKIP THIS

१९ वर्षीया करिना कांग्रेस महाधिवेशन प्रतिनिधि बनिन्

१३ मंसिर काठमाडौ । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी छिन्। 

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्।

उनी खुला महिलातर्फको उम्मेदवार थिइन्। महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा उनले खसेकोभन्दा सबैभन्दा धेरै ४०९ मत ल्याएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment