Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले धनुषाबाट २० वर्ष कैद तोकिएको फरार प्रतिवादी पटेललाई पक्राउ

काठमाडौँ । प्रहरीले धनुषाबाट ज्यान सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ घर भएका विनोद पटेल छन् ।

५५ वर्षीय पटेललाई अदालतले २०६२ साल फागुन २९ मा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका विनोदलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै