Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा

काठमाडौं । राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा भएका छन् ।

मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । उनी २०७१ सालमा सेनामा प्रवेश गरेका थिए ।

उनी २०७२ सालमा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए ।

साथै मानबहादुर त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै