Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको तीनकुनेमा बिजुलीको पोलमा आगलागी

२० पुष ,काठमाडौ । काठमाडौँको तीनकुनेमा विद्युत्को पोलमा आगलागी भएको छ । आफैँ लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।

विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । दमकल र ग्याँस प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment