Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परे

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । उनीहरू बस्दै आएको कोठामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले भने, ‘मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै