Comments Add Comment

Advertisment

SKIP THIS

६ जनाको मृत्यु भएसगै थप ३१५ जनामा कोरोना संक्रमित

१६ मंसिर काठमाडौ । थप ३ सय १५ जनामा कोरोना (कोभिड) १९० संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार ८ सय ४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय १ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३३ सय ६९ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment