Comments Add Comment

Advertisment

SKIP THIS

भारतको कर्नाटकमा भेटिए ‘ओमिक्रोन’ भेरिएन्टका २ संक्रमित

१६ मंसिर ,काठमाडौ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको छ ।

मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै