Comments Add Comment

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

१७ असार, काठमाडौ । यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त हुनुभएको छ ।

यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ :–

बायाँबाट दायाँतर्फ : श्री अशोक सुवेदी (कम्पनी सचिव), श्री महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), श्री दिपक पाण्डेय (अध्यक्ष), श्री संजूप्रसाद जैसवाल (सञ्चालक), श्री माधव प्रसाद उपाध्याय (निवर्तमान सञ्चालक), श्री नैना नेपाल ढकाल (स्वतन्त्र सञ्चालक), श्री अनिल रेग्मी (सञ्चालक), श्री निर्मल भट्टराई (प्रमुख कार्यकारी अधिकृत) नवनियुक्त सञ्चालकहरु श्री संजूप्रसाद जैसवाल र श्री नैना नेपाल ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै