Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप-दीपेन्द्र सम्मिलित टीम टोरन्टोसँग ८ विकेटले पराजित

११ साउन , काठमाडौ । टी २० क्यानडा क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स पराजित भएको छ ।

टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो ।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४।४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

सन्दीपले एक विकेट लिएका थिए भने १५ रन‌ जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै