Comments Add Comment

Advertisment

SKIP THIS

नागढुंगा पहिरो पन्छाउने काम सुरु (तस्बिरहरु)

५ भदौ , काठमाडौ ।  काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू भएको छ ।  नागढुंगा नजिकै  पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न केहि मात्रमा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो ।

naadhunga_NPL1naadhunga_NPL2naadhunga_NPL3naadhunga_NPL4naadhunga_NPL5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment