Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी नवराज अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौँ : काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी नवराज अधिकारीले आजबाट पदभार ग्रहण गर्नु भएको छ ।

स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गीरीले ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पार्नुभयो ।

पदभार सम्हाल्नु हुँदै एसएसपी नवराज अधिकारीले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै