Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा फेला

८ असार, काठमाडौ । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा फेला परेको छ ।

अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त महिलाको शव पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा फेला परेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शव अन्दाजी ३०र३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै