०२ जेठ , काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको मतगणनाबाट प्राप्त मत परिणाम अनुसार मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मीना कुमारी लामाले ३८२१ मत हासिल गर्दै अग्रता बनाएकी छन् ।
राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ३७६७ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ३२७६ मत प्राप्त गरेका छन् ।


