दाङ प्रहरीको सफलता : चितुवाको छाला र कस्तुरीसहित ५ जना पक्राउ
.(सागर थापा)
६ भदौ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ ।
कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।
घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो ।
प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्ले जानकारी दिनुभएको छ । कस्तुरी बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम …
संघदेखि प्रदेशसम्म एमालेलाई धक्का : प्रदेश सरकार दुईमा सीमित
२७ साउन ,काठमाडौ । २०७४ सालमा सम्पन्न आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ ।
नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ ।
चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन ।
एमाले–माओवादी मिलेर बनेको नेकपा गत फागुन २३ पछि पूर्ववत् अवस्थामा पुगेसँगै केन्द्रदेखि प्रदेशमा समेत …
विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई
३ श्रावण , काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् ।
साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
दुई घण्टा मात्र कर ढिला हुदा फाईनमा जनता ? शपथमै दुई घण्टा ढिला हुदा के होला ?
२९ आषाढ ,काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ ।
६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।
आज मन कस्तो कस्तो मौन छ
मेरो साहित्यिक लेखन प्रयासलाइ उत्प्रेरणा दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्दै मेरो लेखन प्रयास-३४ कविता यहाहरू समक्ष पस्केको छु
मौन मस्ती
आज मन कस्तो कस्तो मौन छ
न सोच छ न विचारहरू नै छन्
न कोही आफ्नो छ न कोही अर्को
न त मर्ने डर छ न बाच्नुँको पीडा
आज आफै आफैमा मौन छ मन
यसैत् आज मस्ती छ मौन मस्ती।
आज न बिचारहरूमा बिकृती छ
सोच अनि स्वार्थमा समान छ मन
केही प्राप्ति छैन अनि गुमाउनु छैन
जीवन आफै गौण छ अस्तित्व अनि
आज आफु आफैमा मौन छ मन
यसैत् आज मस्ती छ मौन मस्ती।
न केही प्राप्ति अनि द्धोयस भाव
न कोही कसैसग …
आजदेखि नकआउट चरणका खेलहरु शुरू
१२ असार ,काठमाडौ । १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।
नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ । आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन् ।
वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राति पौने १० बजे शुरू हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन् ।
आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम …
८० वर्षे बृद्वको जीवन कहानीमा आधारित ; गन्तव्यलाई पच्छ्याउँदै गर्दा
.खिमराज गिरी
उमेर ८० , नाम चेतनाथ ढकाल, घर नुवाकोट, १ छोरा, ४ छोरीहरु र कयौं नाती नातिनीहरु ! करिव ३४ वर्ष अगाडि जीवन संगीनीसँगको बिछोड ! जीवनभरी संघर्षको कथा बटुल्ने हो भने महाभारत नै हुने, घरमा छोराछोरीबाट मायाँ तथा स्यहार सुसार नपाएरै होला, आजभन्दा करिब ४ वर्ष अगाडि ८० वर्षका ती बृद्द बुवा नुवाकोटवाट काठमान्डु ढल्कुमा आउछन ।
त्यहीं कतै एक्लै महिनावारी ४००० को दरले कोठा भाडा दिने शर्तमा कोठाको जीन्दगी शुरु हुन्छ उनको , बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ ८० वर्षे त्यो बृद्द जीन्दगी देख्दा …
सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो
२ असार, काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले न्युज२४ग्यालेक्सीलाई बताए ।
बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।
७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध …
युवा नेतृत्वको सकृयतामा मौनता !
२८ जेठ, काठमाडौ । संकटले नेतृत्व र नागरिकको परिक्षण गरिरहेको छ । मिसाइल र हतियारको साख कोरोनाले गिराइदियो । अहिले नेपालीलाई दुखको मूख्य कारण खराव मानिसको आतंक मात्र जिम्मेवार नभई असल र बुद्दिजीवी मानिसको मौनता पनि हो ।
कुनैपनि राजनीतिक पार्टी त्यतिखेर दिसाहीन अवस्थामा हुन्छ जतिखेर त्यहाँ भित्र युवा नेतृत्वको सकृयता मौन रहन्छ । सायद, अहिले जुनसुकै दलहरु अझ बढी नेकपा एमाले भित्र देखिएको तिक्तता पनि यसैको उपज हो । दलमा उमेरको सिन्डिकेट रहेसम्म र भारत या चीनपरस्त नीतिबाट टाढीएर सेल्फ प्रोडक्टिभिटीको सिद्दान्त नप्नाएसम्म देशको हालत संधैभरी यस्तै हो ।
एउटा साधारण …