Comments Add Comment

Advertisment

SKIP THIS

आज कुन उमेर समूहमा कति संक्रमित थपिए ?

२१ बैशाख,काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण…

०-९ वर्ष – १७४
१०-१९ वर्ष – ४५२
२०-२९ वर्ष – १८९२
३०-३९ वर्ष – १९७४
४०-४९ वर्ष – १३४०
५०-५९ वर्ष – १०१५
६०-६९ वर्ष – ४३७
७०-७९ वर्ष – २०९
८०-८९ वर्ष – ६०
९०-१०० वर्ष( ६
अज्ञात – २८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै