Comments Add Comment

Advertisment

SKIP THIS

ठूलीभेरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

१७ असार , काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा जिप दुर्घटना चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगी रहेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । डाँगी डाँडीबागाका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment