Comments Add Comment

Advertisment

SKIP THIS

पुष्प र सुनिसाको ‘पार्यो माया जालैमा’सार्वजनिक (भिडियोमा)

२२ वैशाख, काठमाडौं । गायक शम्भुजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा गोर्खा भर्सेस दोलखा’ सार्वजनिक भएको छ ।

गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचर्ड छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

भिडियोमा दोलखा र गोर्खाका युवायुवतीबीचको प्रेमलाई देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै