Comments Add Comment

Advertisment

SKIP THIS

शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

२१ फागुन , काठमाडौ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११ बजेर ३ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २३ मिनेटमा बजार खुल्दा १ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

शेयर बजारमा ११ दलालले पाए अनुमति

शेयर बजार सामान्य घट्यो