Comments Add Comment

Advertisment

SKIP THIS

नोबेल शिक्षण अस्पतालमा १ महिलाको मृत्यु ;कोरोना संक्रमण

२३ बैशाख, बिराटनगर । बिराटनगर ६ बस्ने ६३ बर्षकी महिलाको बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वैशाख १६, गते उनलाई कोरोना पुष्टि भएपछि अस्पतालले भर्ना गरिएको थियो । मधुमेह र रक्तचाप को पुरानै रोग भएकी महिलालाई स्वासप्रस्वासमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।

उनको बिहिवार उपचारको क्रममा ८ बजे राती मृत्यु भएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

उनको शव व्यवस्थापन कार्य भैइरहेको सो अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै