Comments Add Comment

Advertisment

SKIP THIS

बाजुरामा एक साताका लागि निषेधाज्ञा

३० वैशाख, बाजुरा । बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

अब निषेधाज्ञा जेठ ७ गते राति १२;०० बजेसम्मका लागि लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै