३ जेठ नवलपुर । पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डीसीसीएममसी०को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ । यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।