४ जेठ, काठमाडौ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९९० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १७१

१०-१९ वर्ष – ५१०

२०-२९ वर्ष – १८३७

३०-३९ वर्ष – १९९०

४०-४९ वर्ष – १४३८

५०-५९ वर्ष – १०४२

६०-६९ वर्ष – ६२२

७०-७९ वर्ष – २६१

८०-८९ वर्ष – १११

९०-१०० वर्ष- २०

अज्ञात – १३४