Comments Add Comment

Advertisment

SKIP THIS

३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि

७ जेठ,काठमाडौ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ९३६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १८८

१०-१९ वर्ष – ६०७

२०-२९ वर्ष – १८९२

३०-३९ वर्ष – १९३६

४०-४९ वर्ष – १४९६

५०-५९ वर्ष – ११३८

६०-६९ वर्ष – ६६८

७०-७९ वर्ष – २९७

८०-८९ वर्ष – १०३

९०-१०० वर्ष- १४

अज्ञात – ६८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै