Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी पोखरेलद्वारा सर्वोच्चमा रिट दायर

१९ बैशाख , काठमाडौं । एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै सोमबार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै