Comments Add Comment

Advertisment

SKIP THIS

चर्चित नायिका मनीषा कोइरालाले स्वास्थ्य सामग्री उपलब्ध

२४ जेठ , काठमाडौ । चर्चित नायिका मनीषा कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन्।

कोरोना भाइरसविरूद्धको उपचारमा सहजीकरण हुने अपेक्षासहित उनले मनीषा कोइराला फाउन्डेसनमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

उनले पिपिईसेट ५०, ग्लोब्स तीन सय सेट, एन नाइन्टिफाइभ मास्क ३०० पिस, एक हजार ट्यावलेट डेक्सोना औषधि, रियुजएवल गाउन ३० सेट, डिस्पोजेवल गाउन ३६० वटा सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment