Comments Add Comment

Advertisment

SKIP THIS

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

२४ जेठ , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा छलफल भएको छ ।

आज दिउँसो नेता नेपाल र अध्यक्ष प्रचण्ड सभापति देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

नेता नेपाल सभापति देउवालाई भेट्नका लागि दिउँसो साढे २ बजे सभापति देउवा निवासमा पुगेका थिए । दुईजनाबीच छलफल भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि देउवा निवासमा पुगेका थिए ।

तीन नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment