१८ असार ,काठमाडौ । रामहरी भण्डारी र प्रतिमा अर्यालको “ घरै जल्यो खरानी” तीन करोड नेपालीको सामु सार्वजनिक गरिएको छ ।
नेपाली दोहोरी सङ्गीत जगतमा धेरै गीत आए सङ्गै भण्डारी को गीतमा दिनेश लामा र श्याममाया, भुवन,मनोज लामिछानेले देखाए दर्शकनै रुहाउने मर्मिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
नेपाली जगतमा निर्देशक गति सङ्गीतमा काम गर्दै चर्चा कमाउन सफल भएका दिनेश लामा पल्छिलो समयमा गीत सङ्गीमा पनि मर्मिक भिडियोमा समेत लामा लाई देख्ने अवसर पाईएको दर्शको प्रतिक्रिया छ । लामा र श्याममायाले चमत्कार गर्दै बजार तताउने भिडियो लिएर आएका छन् । पछिल्लो समयमा निकै राम्रो गीत र अभिनयमा तल्लिन भएर लागेको आम दर्शको प्रतिक्रिया छ ।
उनको नया गीतमा बजारमा आए लगतै दर्शकको माया र ममताले गर्दा लामा मिडियामा समय दिन नसकेको बताउनु भयो गजुरेलको बजारमा आएको नया गीतको शब्द तथा लय रामहरी भन्डारी र प्रतिमा अर्यालको सुमदुर अवाजमा सजिएको नयाँ आधुनिक गीत ” खरानी” गीत बजारमा सार्वजनिक भएको छ ।
यस भिडियो रामहरी भण्डारीको अफिसियल यू ट्युब च्यानलमा मार्फत आएको छ ।
दर्शकलाई रुहाउदै यस गीत सानु के सी र अशोक सापकोटालेनिर्देशन गरेको उक्त गितको भिडियोमा दिनेश लामा र श्याममायाको अभिनय हेर्न सकिने छ । भिडियो हेर्नका लागी यो लिङ्कमा थिच्नुहोस