२५ आषाढ ,काठमाडौ । कोरोनाको माहमारीमा आज हातेमालो युवा समाज नेपालले बिभिन्न काठमाडौ देखी नुवाकोटको वडा वडा माक्स,सेनिटाईज,थर्ममिटर,हेन्डवास,थर्मगन लगाएत स्वास्थ्य साम्रागाी सहयोग गरेको छ ।
उक्त कार्यक्रममा हातेमालो युवा समाज नेपालका टिम लगाएत अरुको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको छ । हाल कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागी बिभिन्न प्रकारको स्वास्थ्य साम्रागी बितरण गरेको छ ।
काठमाडौ तारर्केश्वर नगरपालिका स्थित मुड्खु प्रहरी बिट, तिनपिप्ले प्रहरी बिट र नुवाकोट ककनी स्थित चिलमारे प्रहरी बिटमा बिभिन्न स्वास्थ्य साम्रागाी बितरण गरेको खबर प्राप्त जानकारी आएको छ ।
यस कार्यक्रममा नुवाकोटका ओखरपौवा १, सिसडोल स्वास्थ्य चौकी २ र वडा नं ३ स्थित ढोकाभन्जाच स्वास्थ्य चौकीलाई बिभिन्न स्वास्थ्य साम्रागाी दिएको हो ।
सो अवसरमा ओखरपौवा स्वास्थ्य चौकीका प्रमुख दामोदर र सिसडोल स्वास्थ्य चौकी प्रमुख पशूराम अर्यालले महामारीको रोकथामका लागी उक्त साम्रागी लिनुभएको छ ।
हातेमालो युवा समाज नेपालले स्थानिय जन समुदायलाई हात हातमा माक्स,सेनिटाईज,थर्ममिटर,हेन्डवास,थर्मगन लगाएत स्वास्थ्य साम्रागी गरेका छन् ।